Posts

Showing posts from May, 2017

तिम्रो वर्णन

मन मुग्ध पार्ने तिम्रो सुन्दर रूप, सम्झिरहन्छु म हरबखत विचार शुद्ध पार्ने तिम्रो मिठो बोलि, घन्काइरहन्छु म हरबखत मस्तिष्कमा बहिरहने तिम्रो सपना, कल्पिरहन्छु म हरबखत ओझेल परेको जीवनमा झलमल्ल पार्न तिम्रो चमक, पाइरहन्छु म हरबखत ॥

A Good Bye

Something's happened whatever it's situation's maintained. A fine precise beyond d fact not any lies. A little regret does no matter coz its nice taste. You should be far to the very distance causing no any war. You get that eternal happy never be so sad.

LOVE AT MY VIEW POINT

  Expectations sometimes easily support enough to bring down your abilities in vain. Nothing makes it hard for one to disregard the expectations than the love does. Love is always a feeling that never exists. Admiration for love bother to accept the reality of life. Life is to live in own perceptions, own understandings; merely not on others. Why is it required to compromise with others to rejoice own life? Your life is gifted to you along with your birth. You are provided with that freedom with which you can prefer to choice your life path. But it is all – love that tightly obstructs to breathe the air of liberty. I am not underestimating love but only trying to clarify its impediments in walking along the desired pavements. Either we are to solely conjugate the love and its vitals as our life part or we are totally to detach the affections comprised by love.

भूकम्प

भूकम्पको अपरझट आगमन नेपाली जमिनमा ल्यायो महाविनाशकारी परिणाम हरेक छेत्रमा भताभुङ्ग नेपाल अनि छेतबिछेत नेपालीका  मन ध्वस्त भौतिक संरचना अनि गुमेका कैयौं जनधन वाग्मतीका आठ जिल्ला अनि गोरखा,रामेछाप,दोलखा बिशेष छेतिग्रस्त बने नेपालका यी एघार जिल्ला अछुतो छैनन् अरु ठाउँ पनि विपत्तिका  चपेटाबाट अनेकन प्राकृतिक प्रकोप बन्दैछन नेपालीका  काल मन्दिरका सहर काठमाडौँका भक्तजन  लासहरु बने दैव पनि  किन ती  अबोध प्राणहरुप्रति निठुरी बने भगवानका   स्वरूप  मानी पुज्छौ  अनेक चट्टानलाई चट्टानको अमेल नै विनाशको कारण बन्यो यो वर्षलाई  आकाशमा उठेको धरहरा पहिलो झट्कामै गिर्यो सयौं  वर्ष टिकेका मठमन्दिर माटोमा मिल्यो कति प्राण परलोक  गए कति अझै  अधकल्चो कति घर धुलोमाटो भए कति भत्किने गरि चर्क्यो अनवरत रुपमा आइरहेका कम्पन र पराकम्पन निम्त्याई रहेका  छन् विनाश  अझै झन्झन् महिनौ दिन बित्दा पनि साम्य छैन यो क्रम हामी नेपालीका दुख,पीणा कहिले  होलान् कम 

जन्मदिन र स्वतन्त्र चरा

हो तिम्रो जन्म दिन प्रतिक सुरुवात जीवनको नया जीवन तिम्रो मेरो स्वतन्त्र चराको स्वतन्त्र चरा उड्छ आकाशमा बोकी सन्देश शान्तिको यो मनबाट त्यो मनमा जगाउछ भावना प्रेमको खुशी छ चरा मनाउदै तिम्रो जन्मदिन एकान्तमा एकान्त छ ऊ आफ्नो सुसुप्त प्रेमको भावनामा बिना अवरोधको मार्गमा हावाको सवारी गर्दै गाउछ ऊ विशाल उज्यालोको सङ्गीत रमाइलो मान्दै सङ्गीतमा गुनगुनाउछ ऊ तिम्रो जन्मको भाका वर्णन गर्छ हरेक शब्दमा एक प्रेम कथा ........ 💓💓💓💓💓💓💓💓