नयाँ बर्ष
दिन उस्तै छ सधै झैँ , फरक के छ
वार्षिक गणित बढ्दै छ , रित येस्तै छ
वर्तमानको भाका सर्छ ,अनि भूत लम्बिदै छ
अतः अनिश्चित भविष्य ,त्येसैले अज्ञात छ
बिर्सिन्छौ हिजोलाई ,अनि आज आफैमा पलायन छ
चिन्ता छ मात्र भोलिको, त्येसैले सबैमा भय मात्र छ
फरक पर्दैन केहि , नया दिन होस् या नया वर्ष
चिन्तित छौ सधै , छैन हामीमा वास्तविक हर्ष

Comments
Post a Comment